बालकलाई अपहरण गरेर हत्य गरेको आरोपमा रौतहटबाट काका सहित दुई जना पक्राउ

माघ ६ गते रौतहट । प्रहरीले ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा रौतहटबाट २ जनालाई पक्राउ गरेको छ ।जिल्लाको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जनाएको छ ।पक्राउ पर्नेमा उनका काका जयराम महतो … Continue reading बालकलाई अपहरण गरेर हत्य गरेको आरोपमा रौतहटबाट काका सहित दुई जना पक्राउ